दफा
प्राधिकरणको कार्यालय
(१) प्राधिकरणको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ र प्राधिकरणले आवश्यकता अनुसार नेपाल ………….. भित्र शाखा कार्यालयहरु समेत खोल्न सक्नेछ ।